Schedule 13
आखेटोपहार निकासी पैठारी व्यापार गर्नको लागि गरिएको सिफारिस पत्र
अनुसूची -१३
(नियम ३० सँग सम्बन्धित)
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
आखेटोपहार निकासी पैठारी व्यापार गर्नको लागि गरिएको सिफारिस पत्र
सिफारिस पत्र पाउनेको नाम, थर ……………… सि. नं. ———————————
ठेगाना:- (क) स्थायी (ख) अस्थायी
उपरोक्त व्यक्ति आखेटोपहारको निकासी पैठारी व्यापार गर्न सक्षम देखिएकोले यो सिफारिस पत्र दिइएको छ ।
सिफारिस पत्र बुझिलिनेको सही सिफारिस गर्ने अधिकृतको सही
………………………….. …………………………..
नाम: ———————-
दर्जा ———————-
मिति: ————– मिति: ———————